गजेडी’ पारस शाहलाई कारवाही नगरे मेरो नेतृत्वमा पक्राउ गरेर प्रहरीकोमा पुर्याउँछुः आङकाजि शेर्पा (भिडियोसहित)

काठमाडौं, १६ साउन । जनता समाजवादि पार्टीका केन्द्रिय सदस्य आङकाजि शेर्पाले पारस शाहलाई तत्काल पक्राउ गरेर कारवाही गर्नु पर्ने माग गरेका छन । नत्र जनाताले जहाँ भट्यो त्यहीबाट घोक्रेट्यग लगाएर समात्ने बताए । पारस शाहले हिजो साझा मापासे गरेर बिना हेलमेट मोटरमाइकलमा चलाउँदा प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई हातपात गरेका थिए ।

पारस शाहलाई गजेडीको उपनाम दिदै आङकाजि शेर्पा भन्छन, कानुन सबैलाई बराबर हो त्यसैले त्यो पारस शाह भन्ने गजेडीलाई प्रहरीले कारवाही गर्नु पर्थो । जुन प्रहरीले पासर शाह हो भन्ने थाहा पाउँदा पाउँदै साहस देखाएर हातमै समातेर नियन्त्रण गर्न खोज्यो उनलाई फुलमाला लगाएर धन्यवाद दिनुपर्ने बताए । मापासे गरेर बिना हेलमेट मोटरसाइकल कुदाउने पारस शाहलाई प्रहरीले केही समयको लागि भएपनि नियन्त्रणमा लिएर कानुनको पालना गराउन प्रयास गरेको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment