गगन थापालाई मन्त्री बन्न नदिन भित्र भित्रै यस्ताे षडयन्त्र !……

Samchar

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार कांग्रेसबाट मन्त्री हुने दौडमा देउवा पक्षबाट नेताहरु डा. नारायण खड्का, पुष्पा भुसाल, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्माको चर्चा चलिरहेको छ ।

पौडेल पक्षबाबाट भने सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीलगायत छन् । सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानको नाम चर्चामा छ । पार्टीभित्र र बाहिरबाट पनि मन्त्री बनाउन र स्वास्थ्य मन्त्रालय नै दिन आग्रह गरिएका नेता गगन थापालाई भने रोक्न केही व्यक्ति र समूह लागेको बताइएको छ ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *