गगन थापाको स्वास्थ्य मन्त्री बन्ने बाटो खुल्यो, यसरी मिल्यो सेटिङ

Samchar

काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापा काँग्रेस सभापति शेरबहादुर देउवा सरकारमा सहभागी हुने भएको छन् । मन्त्रालयको भागवण्डामा काँग्रेसले राज्य मन्त्री राख्न नपाउने भएपछि गगनलाई चिण्ठा परेको हो ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले विदा गर्न भएका छन् । केही दिनअघि बालुवाटारमा डा. गोविन्द केसीसँग राज्यमन्त्री श्रेष्ठलाई उपयुक्त समयमा विदा गर्ने सहमति भएको थियो ।तर, श्रेष्ठलाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्ने सम्भावना पनि रहेको बालुवाटार स्रोतको दावि छ । कोरोनाविरुद्धको खोप खरिद लगायतमा श्रेष्ठले राम्रो काम गरेको भन्दै तत्काल उनलाई हटाउने पक्षमा प्रधानमन्त्री नरहेको स्रोतको भनाइ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *