जुम्लाको चन्दननाथ मन्दिरबाट चो री भएको एक थान बहु’मूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अ नुसन्धानको क्रममा प्र’हरीले दाहीने शङ्ख भेटाएको हो ।तीन दिन अघि दुई थान मूर्तिसहित प’क्राउ परेका तीन आ’रोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रह’री कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

खुशीको खबर : चार वर्षपछि चन्दननाथ मन्दिरको बहुमुल्य दाहिने शङ्ख भेटियो कमेन्ट मा ॐ लेख्नुहोला
By laxmi
July 1, 2021