को काे छन् हेर्नुहोस्!देउवाले बामदेव गौतमसहित यी चार जनालाई उपप्रधानमन्त्री बनाउँदै

Samchar

काठमाडौं ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चार जनालाई उपप्रधानमन्त्री बनाउने भएका छन् ।एक जनालाई मात्र बनाउँदा गठवन्धन सरकारमा असर पर्ने भएकाले प्रधानमन्त्री देउवाले माधव नेपाल समूहबाट बामदेव गौतम, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी गराउ नेभएका हुन् । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सहभागी हुनेलाई उपप्रधानमन्त्री बनाउने जनाइएको छ ।स्रोतको अनुसार आउँदो शुक्रबारसम मन्त्रिपरिषद्लाई पुणर्ता दिने तयारीमा देउवा लागि परेका छन् । नेपालको आग्रहअनुसार दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिएका प्रधानमन्त्री देउवाले नेपाल समुहको नेकपा( एकीकृत समाजवादी) पार्टीको निर्वाचन आयोगमा सनाखत हुनेबित्तिकै सरकारलाई पूर्णता दिने निश्कर्ष पुगेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *