कोरोना महामारीका कारण रोकिएको हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ बिहिबारदेखी पुन: प्रसारणमा आउने

Samchar

काठमाडौं । चर्चित हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ बिहिबारदेखी पुनस् प्रसारणमा आउने भएको छ । कोरोना महामारी र निषेधाज्ञाका कारण रोकिएको टेलिशृंखला बिहिबारदेखी पुन प्रसारणमा आउने भएपछि दर्शकहरु उत्साहित भएका छन् ।आउँदो बिहिबारदेखि सक्किगोनी पुन प्रसारण हुने बारे टेलिशृंखलाका निर्देशक कुमार कट्टेल जिग्रीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले प्रसार रोकिदा पर्न गएको असुबिधा प्रती क्षमायाचना पनि गरेका छन् ।क्षमायाचना गर्दै आगामी दिनमा माया, सल्लाह सुझाव र साथको अपेक्षा गर्दछौ । हिमालयन टिभी एचडीबाट प्रसारण हुदै आएको टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे ९पाँडे०, सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला(क्रकोज), दिपक आचार्य लगायत कलाकारको अभिनय रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *