को’रोनाबाट एकै परिवारका तीनको मृ’त्यु, गाउँ सिल

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा को’रोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृ’त्यु भएको छ ।वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार को’रोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृ’त्यु भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment