कोभिडसँग हारेको जोडि, एकदिनको फरकमा श्रीमान श्रीमतीको निधन

भरतपुरका एक दम्प’ती अठार दिनदेखिको कोभिडसँगको लडाईमा पराजि’त भएका छन् । कोभिड संक्र’मणका कारण एकदिनको फरकमा श्रीमानश्रीमतीको नि’धन भएको हो ।भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव काय’स्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी काय’स्थको असार ६ गते बिहान चार बजे निध’न भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला स’दस्य हुन् । उनीहरु कोभिड संक्र’मण भएपछि सुरुमा भरतपुरकै पुष्पाञ्जली अस्पतालमा गएका थिए । त्यहाँ चारदिन रहँदा अवस्था गम्भी’र भएपछि चितवन मेडिकल कलेजमा भर्ना भ’एका थिए।कोभिडका कारण उनीहरुको फोक्सोमा ग’म्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले ज’नाएको छ । कोभिड संक्र’मण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइ’सीयुमा थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****कोभिडका कारण उनीहरुको फोक्सोमा ग’म्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले ज’नाएको छ । कोभिड संक्र’मण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइ’सीयुमा थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment