काठमाडौं । एमालेबाट बिद्रोह गरेर बनाएको माधब नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभाका संसद मेटमणि चौधरीले एमाले अध्यक्ष शारीरिक र मानसिक रुपमै अस्वस्थ भएकाले आरोप लगाएका छन ।आफुहरुले एमालेबाट विद्रोह नगरेको भए अझै केपी ओलीले मनपरि नै गरिरहेको हुने बताए ।उनि भन्छन, केपी ओली शारीरिक र मानसिक रुपमै अस्वस्थ छन, त्यहि कारण यिनले बर्बराउछन, जे मन लाग्यो त्यो बर्बराउछन । अब यो भन्दा धेरै किन बोल्नु पर्यो ? अस्वास्थ मान्छे बर्बराउछन, र अहिले जे अभिव्यक्ति दिइरहेका छन, त्यो बर्बराउनुको एउटा उपज हो ।नेपाली जनताले देश र कम्युनिष्ट आन्दोलनलाई समृद्ध बनाउन भोट हालेको हो । कम्तिमा ५० वर्ष कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार चलोस, बनोस र आफ्नो उज्यालो भविष्य निम्ति हामीलाई भोट हालेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
