कृषिमन्त्री बर्खास्त गर्नुपर्ने माग मुख्यमन्त्रीको ढोकामा

काठमाडौँ : आइतबार सुर्खेतमा नारा लाग्यो, ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर । कर्णाली सरकार मुर्दावाद ।’
यी नारा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले मुख्मयन्त्री महेन्द्रबहादुर शाहीको निवास अगाडी लगाएका हुन् । सामाजिक सञ्जालमा आएका आन्दोलनको भिडियो हेर्दा कृषिमन्त्री कुर्मराज शाहीमाथि लागेको यौन दुर्व्यवहारको आरोपले कर्णाली प्रदेश सरकारको नैतिकता जोगाउन हम्मेहम्मे छ ।त्यति ठूलो माग र मुख्यमन्त्री कार्यालयकै अगाडिी भएको नाराबाजी पनि मुख्यमन्त्रीले नसुन्ने हो भन्ने कर्णाली प्रदेश सरकारको नैतिकता लिलामीमा रहेको बुझ्न सकिन्छ । तर यसका लागि उनी गम्भीर छलफल तथा परामर्शमा छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+