कास्कीमा भत्कियो ओलीको गढ युवादेखि अनुभवीसम्म माधब टिममा

Samchar

गण्डकीको कास्की जिल्लामा गठित तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी पुरै नेकपा(एकिकृत समाजवादी)मा विलय भएको छ । व्यवसायीक पृष्ठभूमिका युवा नेता धनराज आचार्य नेतृत्वको पुरै कमिटी एकिकृत समाजवादी बनेको हो ।
अध्यक्षको जिम्मेवारीमा रहेका आचार्य कास्कीका स्थापित व्यवसायी हुन भने पृथ्वी नारायण क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन् । आचार्यले लायन्स क्लबको गभर्नरका रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।आचार्य नेतृत्वको एकिकृत समाजवादीको सचिवमा होम नेपाली रहेका छन् । आचार्य नेतृत्वको १८५ सदस्यिय पुरै जिल्लाले सर्वसम्मत रुपमा एकिकृत समाजवादी पार्टी रोजेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *