कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बसन्त जोशी (भुन्टु) को नि’धन भएको छ। जोशी धनगढीमा रहेको फिस रिसोर्टका सञ्चालक हुन्। गत जेठ १४ गते काठमाण्डौँबाट धनगढी फर्किने क्रममा उनी बुटवलमा कार दुर्घटना’मा परि ग’म्भीर घाइते भएका थिए। जोशीको काठमाण्डौँस्थित अलका अस्पतालमा उपचारका क्रम’मा नि’धन भएको उनी संगै रहेका डम्मर कार्कीले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कार दुर्घटनामा परि धनगढीका व्यवसायी जोशीको नि’धन
By laxmi
July 3, 2021