काबुल विमानस्थलमा १ थाल भातको मूल्य १२ हजार रुपैयाँ, पानीको बोतलको ५ हजार !

अफगानिस्तान’मा तालि’बान’को नियन्त्रण भएसँगै देश छाडेर बाहिरिन चाहनेहरुको भिड काबुल विमानस्थलमा भरिएको छ ।
काबुल विमानस्थलमा ठूलो संख्यामा विदेशी नागरिकहरुसँगै अफगानीहरु पनि भरिएका छन् । यी सबै काबुलबाट बाहिरिन आफ्नो पालो आउने प्रतिक्षामा छन् । यसरी प्रतिक्षामा बसेकाहरु भो’क र प्यास’ले म’र्ने अवस्था’को सृ’जना भए’को छ ।काबुलमा यो अस्तव्यस्तताका कारण २० जना’को मृ’त्यु भइ’सके’को छ । मानिसहरु खाना र पानीसमेत नपाउने अवस्थामा पुगेका छन् । विमानस्थल बाहिर एक थाल भातको मूल्य १०० डलर अर्थात झण्डै १४ हजार रुपैयाँ पर्न थालेको छ ।

यस्तै १ बोतल पानीको मूल्य ४० डलर अर्थात ५ हजार रुपैयाँसम्म पुगेको छ । यहाँ अफगानिस्तानको मु’द्रा स’मेत लिइँ’दैन । पानी र खानाको लागि अमेरिकी डलरमा मात्र कारोबार भइरहेको बे’लायती मिडिया इन्डिपेन्डेन्टले जनाएको छ ।अफगानिस्तानमा तालिबानको नियन्त्रण हुन सक्ने आ’शं’का’मा विग’त केही महिनायता अमेरिकासहितका अन्य देशहरुले डलर पठाउन बन्द गरेका थिए । यसकारण अफगानिस्तानमा अहिले डलरको अत्यन्तै अभाव छ ।तर, विमानस्थलबाहिर खाना र पानी किन्नको लागि अनिवार्य डलर नै तिर्नुपर्ने अवस्था छ । अफगानी मुद्रा चल्न छाडेपछि यहाँ मानिसहरु डलरको अभावमा खाना र पानीबिना त’ड्पि’नुपरे’को छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+