काबुलमा एयरपोर्टतर्फ जाँदै गरेका जर्मन नागरिकमाथि गोली प्रहार

Samchar

४ भदौ, काठमाडौं ।अफगानिस्तानमा काबुल एइरपोर्टमा जाँदै गरेका एक नागरिकलाई प्रहार भएको छ । काबुलमा एयरपोर्ट बाहिर मानिसहरुलाई निकै खतरा रहेको बताइएको छ । जर्मनीको सरकारका प्रवक्ताले यो जानकारी दिँदै आफ्ना नागरिकहरुलाई छिटोभन्दा छिटो अफगानिस्तानबाट बाहिर निकालिने बताएका छन् । उनले भने, ‘उनको उपचार भइरहेको छ र उनको ज्यानमाथि कुनै खतरा छैन ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अझै पनि काबुलको एयरपोर्ट अझै पनि अस्तव्यस्त देखिएको छ । अहिले अफगानिस्तानका मानिस कुनै पनि अवस्थामा त्यहाँबाट निस्किने प्रयासमा छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *