काठमाडौं उपत्यकाका तीन जिल्लामा आजबाट निषेधाज्ञा कही खुकुलो भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।आजबाट निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक–फरक दिनमा फरक–फरक खोल्न पाइने निर्णय गरेको छ ।
यस्तो छ पसलको सूची–प्रत्येक दिन, बिहान ११ बजेसम्म खोल्न पाइने– खाद्यान्न, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेशनरी खोल्न पाइने निर्णयमा उल्लेख छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के के गर्न पाइने? (आदेश सहित)
By laxmi
June 22, 2021