कांग्रेस-माओवादीमाबाट दुई सय बढी युवाहरु एमालेमा प्रवेश, महेश बस्नेतले गरे भव्य स्वागत

काठमाडौं । भक्तपुरमा सत्तारुढ गठबन्धनको पार्टीमा संकट पैदा हुन थालेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा बढ्दो विकर्षणको प्रभाव भक्तपुरमा अत्याधिक परेको छ । यसै क्रममा आज जिल्लाका कांग्रेस तथा माओवादीका दुई सयभन्दा बढी सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । केही समय अघि पनि भक्तपुरमा करिव पाँच सयभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका थिए ।तत्कालिन युद्ध कालमा जनमुक्ती सेनाको नेतृत्व गर्नुभएका शंकर कुमार श्रेष्ठको नेतृत्वमा माओवादी केन्द्रका एक सय २८ जनाभन्दा बढी रहेका छन् । त्यस्तै कांग्रेसलगायतका अन्य दलबाट ६० जनाभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन् । त्यस्तै माओवादी केन्द्रका शिक्षक संगठनका नेताहरु समेत एमालेमा प्रवेश गरेका छन्
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+