कांग्रेस धेरै ब्युरोक्रेटिक भयो, म जनताको जीवनसँग जोड्छु : गगन थापा

कांग्रेस धेरै ब्युरोक्रेटिक भयो, म जनताको जीवनसँग
काठमाडौँ — कांग्रेसका युवा नेता गगन थापाले केही समयदेखिको अनुमानलाई पूर्णविराम लगाउँदै १४ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले उम्मेदवारीको घोषणा गरेका हुन् । यसअघि १३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको प्रतिस्पर्धी रहेका थिए । त्यस समयमा उनी तेस्रो स्थानमा आएका थिए । महाधिवेशन आउन तीन महिना अघि नै उनले महामन्त्रीको उम्मेदवारी किन घोषणा गरे ?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+