कांग्रेसले खटायो यी ३८ जिल्लामा निर्वाचन प्रतिनिधि (सुचि सहित)

Samchar

नेपाली कांग्रेसको वडा अधिवेशन नजिकैसंगै पार्टीको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । कांग्रेसले भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेत तयारी गरेको हो ।निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार क्रियाशील सदस्यता सूचीका आधारमा कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो ।कांग्रेसको वडा अधिवेशनका लागि १ सातामात्रै बाँकी रहँदा आधा जिल्लामा मात्रै प्रतिनिधि खटाइएकोले सबै जिल्लामा एकैसाथ अधिवेशन हुने सम्भावना कम देखिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *