काठमाडौं । नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनको लागि विवादीत बन्दै आएका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । संयोजक महादेवप्रसाद यादवका अनुसार केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुका क्रियाशील सदस्यको नामावली शुक्रबार प्रकाशित गरिएको हो ।काङ्ग्रेसले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको यादवले जानकारी दिए । कुन कुन जिल्लाका क्रियाशील सदस्यता प्रकाशित भए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मिति २०७८ भाद्र १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९.उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४.भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर ९वर्दघाट सुस्तापूर्व०
२५.नवलपरासी ९वर्दघाट सुस्ता पश्चिम०
२६.रुपन्देही
२७.पाल्पा
२८. रुकुम पूर्वी भाग
२९. रोल्पा
३०. रुकुम पश्चिम भाग
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४.बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८.कञ्चनपुर
मिति २०७८ भाद्र ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
३९ .धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२.प्यूठान
४३. दाङ
४४.सल्यान
४५.कालिकोट
४६.जाजरकोट
४७.दैलेख
४८.अछाम
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****