कर्णालीमा भाेली सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेशमा भाेली सार्वजनिक विदा दिइएकाे छ । कर्णाली प्रदेश सरकारकाे मन्त्री परिषदकाे निर्णय अनुसार असार १५ गते धान दिवसकाे अवसरमा सार्वजिनक विदा दिइएकाे हाे ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जुम्ला बाहेक नाैं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरूमा सार्वजनिक विदा दिइने निर्णय भएकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर राेकायाले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment