कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृ त्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओ’भाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृ त्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो । विष्णु की आमाले दाईजो कम भएको भन्दै ह’त्या गरिएको आ’रोप लगाएकी छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
