ओलीलाई अर्को झट्का ! एमालेले सिफारिस गरेका माधव नेपाल सहित १४ जनालाई कारवाही नगर्ने सभामुखको जवाफ

काठमाडौ । नेकपा एमाले छोडेर नयाँ पार्टी समेत दर्ता गरिसकेका माधव कुमार नेपाल सहित १४ जनालाई कारवाही नगर्ने निर्णय सभामुख अग्नि सापकोटाले गरेका छन् । सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने जवाफ दिएका छन् ।
निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएको बताए।‘एमालेले कारबाही गर्न भनेर पत्र पठाएको थियो ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+