ओलीमाथि ठूलै दवाव : “अब जसरी नि सकिने लाइनमा आइपुगे ओली ! “

Samchar

काठमाडौं, भदौ । नेपाल कम्युनिष्ट पार्टी एमालेभित्रको बिबाद दल फुट्दासमेत मत्थर रहेन । माधव झलनाथले दल फुटाए तर ओली समूहमा रहेका तर माधवकुमार नेपालसँग रहेका र उनको नयाँ पार्टीमा नगएका दोस्रो तहका नेताले अर्को बिद्रोहका तयारी गरेका छन ।उनीहरुले भने, १० बुँदे सहमति कार्यान्वयन गर्न दवाव दिदै अध्यक्ष केपी शर्मा ओलीलाई भने, दुई दिनभित्र समस्या नसल्टयाए ठूलै बिद्रोह गर्ने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *