एम .सी. सी. बारेमा देउवाको यस्तो घोषणा !! सम्पुर्ण नेपालीहरुले NO MCC भन्दै सक्दो सेयर गरौ।।

Samchar

एमसीसी वि:रुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिएका छन् ।सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने संकेतदिएको छ । यस अघि अघिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पास गर्न दबाब दिएकाले एमसीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ । भन्ने आकलन गरिएको थियो ।तर जनस्तरमा भएको विरोधलाई समेत ध्यानमा राखेर एमसीसी थाँतीराखिने संकेत देखिएको छ । अमेरीकाले एमसीसी पारित छिटो गर्न दबाब दिँदै आएको छ ।स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको बुझिएको छ । एमसीसी अमेरीकी सहायतामा आधारित परियोजना हो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *