एमाले बचाउन अध्यक्ष ओलीले आज यस्तो अन्तिम अस्त्र प्रयोग गर्दै !

Samchar

काठमाडौं। नेकपा एमाले फुटाउन अन्तिम अस्त्रका रुपमा माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन आग्रह गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो अन्तिम अस्त्र प्रयोग गर्ने भएका छन्।

आईतबार बालुवाटार पुगेर माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासंग दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन आग्रह गरेको र प्रधानमन्त्री देउवा राजी भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी र संसदीय दलको बैठक डांकेका छन्।

एमालेका एक सांसदका अनुसार आज अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका ११ समानुपातिक सांसदहरुलाई कारबाही गर्ने भएका छन् । ११ जना समानुपातिक सांसदलाई कारबाही गरी उक्त रिक्त स्थानमा अन्यलाई सिफारिस गर्न लागेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *