एमालेबाट बामदेव पनि बिदा, सरकारमा भागबण्डा मिल्यो (भिडियोसहित)

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद भदौ १३ यता विस्तार नहुने भएको छ । सत्ता साझेदार दलहरुबीच भएको समझदारीअनुसार भदौ १३ पछिमात्र मन्त्रिपरिषद विस्तार हुने भएको छ । यद्यपि दलहरुबीच मन्त्रालयको संख्याबारे मोटामोटी समझदारी भने बनिसकेको छ । सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालका लागि भागवण्डा मिलाइएको हो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+