काठमाडौं। काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा रहेको बताएका छन्। यो सम्झौता संस”दबाट पारित हुनुपर्ने जिकिर समेत गरे।प्रतिनिधि स’भामा बोल्दै कार्कीले यो सम्झौता आफू अर्थमन्त्री बन्दा गरेको बताउँदै धेरै व्यक्तिको यसमा योगदान रहेको बताए। उनले भने-‘एमसीसी नेपालको लागी गे”म चेन्जर प्रोजेक्ट हो, यो परियोजना विश्वका ५० भन्दा बढी देशहरुले सहभागिता जनाइसकेका छन्। त्यसैले यसको प्र’योग नेपा’लले पनि गर्नुपर्छ।‘***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
एमसीसीको वि’षयमा स’त्तारुढ दलकै नेताले भ्रम फैलाएको उनले आरोप लगाए। उनले भने-‘यो स”म्झौताबाट अमेरिकी सेना नेपालमा आउने कुरा निराधार हो। यो सम्झौता नेपालको संविधानभन्दा माथि छैन।’कार्कीले आयो’जनाको ठे’क्का प्रक्रिया ग्लोबल टेन्डरबाट हुने बताउँदै ती आयोजनाबाट नेपाली समा’जको उ”न्नति हुने बताए। ब”हसमा उनले खुलेर नै MCC नेपालमा आवश्यकता रहेको दा”बी गरेकोे छन् ! आज मात्र हैन कार्कीले स्वयम MCC सम्झौतामा हस्ताक्षर गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

“एमसीसी सम्झौता मैले गरेको हुँ”, यो देशको हितमा छ’: पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की , तपाईं के भन्नुहुन्छ? (भिडियो)
By laxmi
July 26, 2021