एमसीसी पास गर्न प्रचण्ड त के भगवानले पनि रोक्न सक्दैनन : केपी शर्मा वली

Samchar

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले एमसीसी पास गर्नको लागि जुनसुकै कदम चाल्न सकिने बताएका छग ।अमेरिकी प्रोजेक्ट एमसीसी सम्झौता भित्रका केही बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले धेरै नेपालीले यसको समर्थन गरेका छैनन । कानुनका ज्ञाताहरुको पनि असहत छ ।नागरिक बाट स्विकार नभएको र साँच्चै नेपालको कानुन संग प्रत्येक्ष प्रभाव पार्ने एमसीसी सम्झौता भने केही राजनैतिक दल र नेताहरु यसलाई जसरी हुन्छ संसद बाट पास गर्न लागेका छन ।पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली यो सम्झौता पास गर्नको लागि जस्तोसुकै कदम चाल्न सक्ने बताएका छन । उनले एक टेलिभिजन अन्तर्वार्ता मै खुलेर एमसीसीको पक्षमा रहेको जानकारी गराएका छन ।

उनले एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्दा एमसीसी पास गुन नसकेको पनि प्रष्ट पारेका छन । प्रचण्डले सहयोग नगरेपनी यो सम्झौता छिटोभन्दा छिटो पास गर्न आफू लाग्ने बताएका हुन ।उनको यो पहिलो घोषण भने होइन किनकी प्रधानमन्त्री हुँदा संसदको रोष्टम बाटै एमसीसीको पक्षमा सबै एक हुन आह्वान समेत गरेका थिए । उनले महाकाली सन्धी गर्दा पनि धेरै संघर्ष गरेको र एमसीसी पास गर्न खोज्दा पनि लफडा गरेको भन्दै प्रचण्ड माथी आरोप लगाएका थिए ।
यो सम्झौता एकदमै महत्त्वपूर्ण छ र सित्तैमा आएको यति धेरै पैसा लिन ढिला गर्नुहुन्न भन्ने उनको धारणा रहेको थियो । हुनत उनले महाकाली सन्धी गर्दा देशमा बार्सिक खरबौँ पैसा आउँछ भनेका थिए तर अहिले सम्म एक पैसा पनि आएको देखिदैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *