एमसी’सी पास गर्ने अन्तिम तयारी आज !

नेपालअब ए’मसीसी पास गर्ने अ:न्तिम तयारी भयको खबर आयको छ, नेपाल र अमे’रिकाबीच दि’ल्लीमा आजै बेलुकी यसरी हुदैँछ सहमती वर्तमान सरकारले अमे’रिकी सहयोग नियोग ए’मसीसी पास गर्ने मि’सन अगाडी बढाएको छ समेत समचार बहिरीयको छ ।केही समययता खासै औपचारिक समारोहमा नदेखिएका उनी आजको बैठकमा नदेखिनुको र’हस्य भने बेग्लै छ ।उच्च स्रोतका अनुसार निधि अहिले नेपालमा छैनन् । उनी नेपाल एय’रलाइन्सको फ्ला’इटमार्फत बुधबार बिहान ११ बजे दि’ल्ली प्रस्थान गरेको सु,रक्षा स्रो:तले जानकारी दियको छ ।सोको मि’सन अगाडी बढाईएको आज पुष्टि भएको छ ।
बुधबार बुढानिलकण्ठस्थित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको पदाधिकारी बैठकमा उपसभापति विमलेन्द्र निधि देखिएनन्।अहिले नेपालको संसद्मा विचा’राधीन रहेको ए’मसीसी परियोजना पारित हुनुपर्ने निरन्तर द’बाब अमे’रिकाले दिँदै आएको छ ।यहीबीचमा अमे’रिकी विदेशमन्त् एन्टोनी बिंल्केन भा’रत आएको मौका पारी सोही विषयमा छलफल गर्न निधि दि’ल्ली पुगेको बुझिएको छ । स्रोत भन्छ, ‘उहाँ दि’ल्ली जानुभएको पनि जानकारी आयको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment