मोरङ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीे एक विकास परियोजना भएकाले नेपालका लागि जरुरी रहेको बताएका छन्
विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले नेपाल विकासउन्मुख मुलुक रहेकोले अमेरिकाले नेपालको बिकासकालगि प्रदान गरेको उक्त परियोजना नेपालका लागि उपयुक्त र जरुरी रहेको बताएका छन् । मन्त्री कार्कीले उक्त विषयमा दलसँग छलफल गरेर मात्र पारित गर्ने बताएका छन् ।मन्त्री कार्कीले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने पनि प्रष्ट पारेका छन् । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिए।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एमसीसीे एक विकास परियोजना भएकाले हाम्रो मुलुकलाई जरुरी छ : कानुनमन्त्री कार्की
By laxmi
August 30, 2021