एमसिसि बि’रुद्ध ज्ञानेन्द्र शाही उत्रिए सडकमा,सभामुखलाई बुझाए ज्ञापन पत्र । (भिडियो सहित )

काठमाडौ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) बिरुद्ध हाम्रो नेपाल हामी नेपाली अभियानले राजधानीको माईतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका छ ।

सभामुख अग्नी प्रसाद साप्कोटालाई ज्ञापन पत्र बुझाए पछि माईतिघर पुगेर राष्ट्रघाती सम्झौता कार्यान्यवन नगर्न चेतावनी दिएका छन् । सम्झौताको बिरोधमा अभियानले ६८ जिल्ला तथा ३४ देश बाट ७८ लाख हस्ताक्षर संकलन गरि

मानव अधिकार आयोग मार्फत सरकारलाई बुझाएको थियो ।देउवा सरकार बने पछि एमसि सि पास हुने चर्चा चले पछि अभियन्ता ज्ञानेन्द्र शाही ने’तृत्वमा आज माईतिघर मण्डलामा बिरो ध प्र’दर्शन भएको हो 

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment