काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्द एक–द्ई वटा पात खस्दैमा रुखलाई केही फरक नपर्ने बताएका छन् माधव नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने भन्दै उनले रुखमा नयाँ नयाँ पालुवा पलाउँदै र नयाँ नयाँ हाँगा हाल्दै गरेको बताए ।शनिबार युथफोर्सले गरेको कार्यक्रममा उनले एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने भन्दै बरु रुखमा नयाँ नयाँ पालुवा पलाउन र नयाँ नयाँ हाँगा हाल्न थालेको बताए ।उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एक–दुई वटा पात खस्दैमा रुखलाई केही फरक पर्दैन भन्दै केपी ओलीले जब यसो भने
By laxmi
August 28, 2021