एक इमान्दार रिक्सा चालकले गरे भेटेको ७ लाख फिर्ता , मानवता अझै सकिएको छैन , दाईलाई सलाम

Samchar

इमान्दार रिक्सा चालकले गरे ७ लाख फिर्ता ! विदेशबाट कमाएर ल्याएको १ नेपालीको पैसा नेपालगंजमा रिक्साामा छुटेको थियो ! रिक्सा चालकले भेटेपछि पैसा पुलिसलाई जिम्मा लगाएका छन् ! सम्मान स्वोरुप वहाको लागि १ सेएर अवस्य गर्नुहोला !आजकालको समयमा मान्छेहरु धन प्राप्तिको लागि जति सम्म पनि जाने गर्छन , तर धन नै सबै थोक होईन भन्ने कुरा आज यी इमान्दार रिक्सा चालक दाईले प्रमाणित गरिदिएका छन् ! आफ्नो काम प्रति इमान्दार भएर जिन्दगीमा अगाडी बढ्दा जति खुसि मिल्छ त्यो अरुको छल कपट गरेर कामाएको पैसाले कहिले पनि मिल्दैन***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *