एकै परिवारका तीन सदस्य झु’ण्डि’एको अवस्थामा मृ’त फे’ला !

प्युठान, ११ जेठ – प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झु’ण्डि’ए’को अवस्थामा मृ’त फे’ला परेका छन् । प्युठान नगरपालिका-२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रा’तामा’टाको जं’ग’ल’मा मृ’त फे’ला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको श’व सा’लको रु’खमा झु’ण्डि’ए’को अवस्थामा फे’ला परेको छ । ‘घ’ट’ना’स्थलको मु’चु’ल्का उ’ठा’एर श’व पो’ष्ट’मा’र्ट’मका लागि पठाएर अ’नु’स’न्धा’न कार्य भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+