एकाबिहानै रेखा थापाको नयाँ खुलासा

काठमाडौं । राप्रपाको केन्द्रीय विशेष समिति गठनप्रति नायिक तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापाले असन्तुष्टि जनाएकी छन् ।उनले महिला प्रतिनिधित्व लगभग शुन्य रहेको र युवा सहभागिता समेत नरहेको विशेष समिति गठनप्रति व्यंग गर्दै कुन चाहिँ राप्रपा हामी सबैको हो ? भन्दै प्रश्न उठाएकी छन् ।थापाले शुक्रवार गठित समितिप्रति असहमति जनाउँदै शनिवार सामाजिक सन्जालबाट आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । उनले राप्रपालाई रिटायर्डहरुको सरोकार समूहमात्र हो ? भन्दै प्रश्न गरेकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+