एकाएक फेरिएको ओलीको बोली ?किन ओलि को दुइजिब्र्‍रे बोलि ?

Samchar

२८ साउन, काठमाडौं । गत मंगलबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदको रोष्ट्रममा उभिएर गठबन्धन सरकारमाथि प्रश्नहरु वर्षाए । उनले सरकारमाथि आरोपहरु मात्रै लगाएनन्, आफैंले अध्यादेशबाट ल्याएको बजेटभित्रको विवादास्पद योजनालाई ‘सच्याउने’ र आफूलाई निर्दाेष देखाउने प्रयत्न पनि गरे ।‘ढुंगा, गिट्टी र बालुवा निकासी गरेर व्यापार घाटा घटाउने’ योजनाको चौतर्फी आलोचना हुँदा पनि सत्तामा रहुन्जेल टसमस नभएका ओलीले रोष्ट्रममा उभिएर चुरेप्रति प्रेम देखाए ।

मौदि्रक नीतिमा गत आवमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरी यो वर्ष समेत त्यसलाई निरन्तरता दिने निर्णय भएको हो ।पुनर्कर्जा लघु, घरेलु, साना तथा मझौला उद्यम-व्यवसायले प्राथमिकताका आधारमा पाउने भएका छन् ।उता, कोभिड १९ महामारीका कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरन्जन उद्योगलगायत व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने समेत नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *