एउटा किसको कारण यसरी बनेकी थिइन यी युवती अर्बपती

अमेरिकि मोडेल काइली जेनर दुनियाँ भरी प्रसिद्ध छिन । उनी सबै भन्दा कान्छी सेल्फ मेड बिलिनियर हुन । उनले हालै आफू कुनै बेला अत्यन्तै कमजोर आत्म विश्वासको अवस्थामा भएको र त्यसको कारण आफ्नो ओठ भएको बताएकि छिन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनी भन्छीन मोरो सानो ओठको कारण म आफूलाई किसको लागी अयोग्य ठान्थे , एक दिन एउटा युवकले मलाई राम्रो किसर भएको तर ओठ एकदमै सानो भएको भनेर कमेन्ट गर्‍यो । त्यसपछि मैले कस्मेटिकलाई आफ्नो पेसा बनाए ।

काइलीले लिप किट भन्ने लिपस्टिक लाइनको सुरुवात गरेकी थिइन पछि त्यसको नाम बदलेर काई ली कस्मेटिक राखिएको थियो । काई ली कस्मेटिक यती सफल भयो की उनलाई सबैभन्दा कान्छी सेल्फ मेड बिलिनियर बनाइ दियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment