उहाँहरुलाई मनपराउने को को हुनुहुन्छ (लाईक गरौँ)

Samchar

नेपालमा सर्वाधिक रुचाईएका व्यक्तिहरुको नाम लिँदा धेरैले कुलमान घिसिङ, रवि लामिछाने, पारश खड्का, राजेश हमाल, धुर्मुश सुन्तलि, अनुराधा कोइराला, सन्दुक रुइत, उज्जवल थापा लगायतको नाम लिने गर्दछन् । उहाँहरुले आफ्नो क्षेत्रमा यति राम्रा कामहरु गर्नुभएको छ कि उहाँहरु सधैँ नेपाली जनताको मनमुटुमा बसिनै रहनुहुन्छ । कहिले काँहि त उहाँहरुनै हाम्रो देशको सरकारमा समावेश भए देश विकसित हुन धेरै समय नलाग्ने भन्दै फेसबुक लगायत सामाजिक संजालमा भोटिङ पनि गरिन्छ । उहाँहरुको शालिन व्यवहार, देशप्रतिको माया, आफ्नो क्षेत्रमा देखाएको कला र प्रगति लगायत विभिन्न गुणहरुका कारण नेपाली जनताको मनमुटुमा उहाँहरु बस्नुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *