नेपालमा सर्वाधिक रुचाईएका व्यक्तिहरुको नाम लिँदा धेरैले कुलमान घिसिङ, रवि लामिछाने, पारश खड्का, राजेश हमाल, धुर्मुश सुन्तलि, अनुराधा कोइराला, सन्दुक रुइत, उज्जवल थापा लगायतको नाम लिने गर्दछन् । उहाँहरुले आफ्नो क्षेत्रमा यति राम्रा कामहरु गर्नुभएको छ कि उहाँहरु सधैँ नेपाली जनताको मनमुटुमा बसिनै रहनुहुन्छ । कहिले काँहि त उहाँहरुनै हाम्रो देशको सरकारमा समावेश भए देश विकसित हुन धेरै समय नलाग्ने भन्दै फेसबुक लगायत सामाजिक संजालमा भोटिङ पनि गरिन्छ । उहाँहरुको शालिन व्यवहार, देशप्रतिको माया, आफ्नो क्षेत्रमा देखाएको कला र प्रगति लगायत विभिन्न गुणहरुका कारण नेपाली जनताको मनमुटुमा उहाँहरु बस्नुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उहाँहरुलाई मनपराउने को को हुनुहुन्छ (लाईक गरौँ)
By laxmi
July 18, 2021