उपचार पछि घर फर्किएका दम्पती कर्णालीमा वे’पत्ता , अझै भेटिएनन

उपचार पछि घर फर्किरहेको एक द’म्पती कर्णालीमा वे’पत्ता भएको समाचारले सबैलाई चि’न्तित पारेको छ । डोटीका चन्द्रप्रकाश जोशी र उनकी पत्नि नेपालगञ्ज उपचारका लागि गएका थिए । डोटीको आर्दश गाउँपालिकाका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी कर्णालीमा वे’पत्ता भए पछि उनीहरुलाई खोज्ने क्रम जारी छ तर सफलता मिलेको छैन । उनीहरु त्यहाँ उपचार गरेपछि फर्कने क्रममा चिसापानी पुगेका थिए । तर एकाएक उनीहरु कर्णालीमा वे’पत्ता भएको समाचार आएको छ । उनीहरु चढेको गाडि कर्णालीमा हेलिएको बताइएको छ ।

नदीमा वे’पत्ता गाडी भेटिएको छ । साथै उक्त दम्पतीको खोजी भइरहेको छ । गाडीमा सवार अन्य तीन जनाको भने उ’द्दार गरिएको छ । यस्तै १२ वर्षकी लक्ष्मी जोशी, उनका ३ वर्षीय भाइ भुवन जोशी, र ५ वर्षकी बहिनी सावित्रीको उ’द्धार गरिएको छ । भुवन र सावित्रीको अवस्था ग’म्भीर छ । उनीहरु शुक्रबार नेपालगञ्जबाट घर फर्किने बेला चिसापानी क्षेत्र घुम्न गएका थिए । सोही क्रममा गाडी दु’र्घटना हुँदा उनीहरु गाडीसहित कर्णालीमा वे’पत्ता भएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment