उज्यालोको नायक कुलमान घिसिंग आयल निगम प्रमुख?

Samchar

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले गठबन्दनका नेता यबं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष कुलमान घिसिंग लाई आयल निगममा नियुक्ति दियर स्थिरता दिन प्रस्ताब गरेको छन् | सस्तोमा ल्यायर महँगो मजा बेच्दा पनि सधै घाटा हुने आयल निगम को घाटा पूर्ति गर्न कुलमान लाई नियुक्ति दिनी प्रस्ताब प्रचण्ड ले राखेको स्रोतले बतायको छ

राजनीतिक घटनाक्रम ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृश्यहरू पनि फेरिन थालेका छन् ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘इलेभेन्थ आवर’ मा भएको सहमतिले नयाँ नयाँ सम्भावनाहरूलाई उजागर गरिदिएको छ ।

एमालेभित्रको पछिल्लो टकराव समाधानको निकै परसम्मको क्षितिजबारे अहिले सबैभन्दा धेरै चर्चा बालुवाटारभित्रै हुन थालेको छ।सहमतिले राजनीतिक रुपमा सक्रिय रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको भावी दिनबारे सोच्नुपर्ने भन्दै एकथरिले जोडघटाउ शुरु गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *