इन्द्रेणीका कृष्ण कंडेल मेलम्ची पुग्दा सर्वस्व गुमाएका बाढी पिडितहरुले थाम्न सकेनन् आँसु (भिडियो)

सिन्धुपाल्चोक। अविरल वर्षा पछि गएको पहिरो पछी मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएका छन । बाढीले सैयौ घर पुरेको छ भने खेत पुरै बगरमा परिणत भएको छ।जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुने मध्य मेलम्ची खानेपानी आयोजनामा कार्यरत चिनिया र भारतीय नागरिक पनि परेका छन ।बाढीबाट बाचेकाहरु धेरै जसोको घर र जमिन सबै लगेपछि अहिले सडकको बास भएको छ । बिपत्तिमा परेका स्थानीयहरुले सहयोगको आशा गरेका छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+