आमाको मृ*त्यु भए’पछि छोराले पनि , भिरबाट हाम फालेर प्राण त्यागे !

जिल्लाको मालारानी गाउपालिका वार्ड न ६ लोहोरी सल्लिधाराका ३२ बर्षा का दल बहादुर थापामगरले आफ्नो आमाको कोरोना भाइरसको सिकार बन्दै ज्यान गुमाएको बियोगमा गत बैशाख २४ गते शुक्रबार राती भिरबाट हाम फाली गम्भीर भएका उनको उपचार गराइएको एक साता पछि चितवनको पुरानो
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अस्पतालमा शुक्रबार बेलुका ४ बजे मृत्यु भएको परिवारले जनाएको छ।गत बैशाख २४ गते उनकी आमाको कोरोना भाइरसका कारण अर्घाखाँची जिल्ला अस्पतालमा ज्यान गए सङै आफुले चलाउदै

आएको एम्बुलेन्स सदरमुकाम सन्धिखर्कमै छाडी अर्धपागल जस्तै भै रातको समय पैदलयात्रा आएका उनी राती १० बजे मालारानी कै बागी खोलामा रहेको झोलुङ्गे पुलको नजिक को भिरबाट हाम फाली ग’म्भीर अबस्थामा उनलाइ प्रहरीले उद्घार गरि जिल्ला हस्पिटल लगेका थिए।

दीपेन्द्र सुनार प्युठान जेठ १ : आफ्नी आमाको गत बैशाख २४ गते कोरोना भाइरसका कारण मृत्यु भए सङै डिप्रेसनमा परि भिरबाट हाम फाली गम्भीर घाइते भएका युवा को मृत्यु भएको छ।तर उनको अबस्था गम्भीर भएको कारण जिल्ला हस्पिटल अर्घाखाँचीले बुटवल रिफर गरेको थियो।

थापाको टाउकाको नसामा रगत जम्नुका साथै हात र ढाड भाचिएको र घाटिमा पनि समस्या आएको हुदा बुटवल बाट पनि उनलाई चितवन पठाइएको थियो। आमाले ज्यान गुमाएको एक हप्ता पछि अर्को परिवार को सदस्यले पनि ज्यान गुमाउदा परिवार नै शोकाकुल परेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment