आफ्नै श्रीमानले खोले ज्वाला संग्रौलाको पोल !

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेर छुटेकी आफूलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौलाको पोल उनकै श्रीमानले खोलिदिएको खुलेको छ । प्रहरी र सरकारी वकिलसामु साविती वयान दिएकी उनले अदालतमा वयान फेरेपछि उनका श्रीमान हिमाल उपाध्यायले श्रीमतीको पोल खोलिदिएका हुन् ।

संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय, शर्मिला राई र यमबहादुर खड्काविरुध्द जातीय तथा सामाजिक भेदभाव विरुध्दको कसुरमा मुध्दा दायर भएको थियो । चारै जनालाई जेठ ९ गते (निषेधाज्ञाको समय) महाराजगन्ज चोकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई अपशव्द प्रयोग गरी हुलहुज्जत गरेको र जातीय तथा सामाजिक विभेद हुने शव्द प्रयोग गरेको अभियोग लागेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+