धनुषामा आफैले चलाउने टिपर किचेको अवस्थामा चालकको शव भेटिएको छ । धनुषाको सबैला नगरपालिका–१० लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा सोही टिपरका चालक २८ वर्षीय बुद्ध लामाको शव फेला परेको हो ।लामा उदयपुरको कटारी नगरपालिका– २ का स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । आफैले चलाउने टिपरले कि,चिएर मृत्यु भएको अवस्थामा लामाको शव फेला परेको हो । आफन्तले उनको मृत्युलाई शं,का,स्पद भन्दै अनुसन्धानको माग गरेका छन् । उनको सु,निl,योजित ह, x त्या भएको दावी आफन्तको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
