आज नायक शिव श्रेष्ठको जन्मदिन, बार अनुसार लगाउँछन् उनी पहिरन

अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पु’गेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा ए’क्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै फिल्म हिट दि’एका छन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
४० वर्ष नेपाली फिल्म अ’भिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा बङ्गलादेश, पा’किस्तान, श्रीलंका र जापानका गरेर डेढ सयभन्दा बढी चलचित्र अभिनय गरेका छन् । स्वदेशी मात्र होइन विदेशी चलचित्रमा पनि उनले प्रायः एक्सन भूमि’का नै निर्वाह गरेका थिए ।

श्रेष्ठ अभिनित अहि’लेसम्मको पछिल्लो फिल्म ‘प्रेम गीत ३’ हो । प्रदर्शनको तयारीमा रहेको यो फिल्म:मा उनले २ सय वर्ष अगाडिको मनाङका एक राजाको भूमिका निर्वाह गरेका छन् । गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ शिव श्रेष्ठ आफैले निर्मा’ण गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment