आज दोहोरी गाएक राजु परियारको जन्मदिन ,फोटोमा छोएर आशिर्वाद दिदै सेयर गर्नुहोस

असार – १५ , लोक दोहोरि क्षेत्रमा अहोरात्र खटिरहने अनि लोक क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक राजु परियारको आज आसार १५ गते सोमबार शुभ जन्मदिन परेको छ। हरेक नेपालीको मन मस्तिस्कमा बसेका गायक राजु आज पनि उत्तिकै जोस र जागरका साथ सांगीतिक क्षेत्रमा अघि बडिरहेका छन्। प्रत्यक्ष दोहोरि गाउदा कसैले जित्न नसक्ने उनलाई लाखौ दर्शकको माया अनि साथ सदैब छ।उनलाई जन्मदिनको शुभकामना दिने को भिडको ओइरो छ। सांगीतिक क्षेत्रमा अझै अगाडि बडेको हेर्न पाउ। गायक राजु परियारलाई जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्न चाहान्छौ। यो पनि हेरौ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment