आखिर नायक अक्षय कुमारको पु’त्ला किन जलाइयो ? यसरी अभिनेता अक्षय कुमार वि’वादमा तानिदै छन् (भिडियो

चन्डीगढमा अभि’नेता अक्षय कुमारको पुत्ला जला’इएको छ। अक्षयकुमार अभिनित फिल्म ‘पृथ्वीराज’ फिल्मको टाइटल विवा’दले गर्दा विरोधमा उनको पुत्ला जला’इएको हो ।अखिल भारतीय क्षेत्रीय महासभाका सदस्य’ले फिल्मको टाइटल परिवर्तन गर्न माग गरेका छन् । यो संगठनले क’रणी सेनाले भने जस्तै राजाको पुरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइ’टलमा राख्न माग गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एक म’हिना पहिले करणी सेनाले फिल्मको टाइटल परिवर्तन गरेर राजाको पुरै नाम रा’ख्न भनेको थियो । करणी सेनाले भनेको थियो ‘फिल्म महान राजपुत राजामा आधा’रित रहेको छ ।

शीर्षकले यो तथ्य’लाई दर्शाउँदै । सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’ क’रणी सेनाले फिल्म रिलिज अगाडि आफुहरुलाई देखा’उन समेत भनेको छ ।

करणी सेनाका युवा विङ्ग के अध्यक्ष तथा फिल्म मेकर सुरजी’त सिंह राठौरले भने, ‘फिल्म युनिटले हाम्रो सल्ला’ह नमाने परिणाम पनि भोग्नु’पर्छ । फिल्म ‘पद्यावत’ को दौरानमा सञ्जय लीला भंसालीको जस्तै परिणाम भोग्न यो फिल्मका नि’र्माता पनि तयार हुनुपर्छ ।’

‘पृथ्वीराज’ यशराज फिल्मको पहिलो ऐति’हासिक फिल्म हो । फिल्मको परिक’ल्पना ‘चाणक्य’ नामक दुरदर्शन धारावाहिक बनाउने निर्देशक चन्द्र प्रकाश द्धिवेदीले गरेका हुन् । सञ्जय दत्त र सोनु सुद पनि फिल्म’को महत्वपूर्ण भूमि’कामा रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment