यो दुनियाँमा हरेक व्यक्तिको फरक-फरक सोच् सँग फरक-फरक कारण को लागि फरक-फरक कार्य गर्नको लागि जन्मिएको हुन्छ । मान्छे जन्मेपछि हुर्कने क्रममा समाजका केही गुणहरु उसमा आउँछन्, भनिन्छ नी सानैदेखि लागेको बानी कहीं नजाने, सानैबाट देखिएका समस्याहरूको समाधान खोज्दै आफ्नो छरछिमेक टोल र देशलाई विकास गर्ने सोचमा आफ्नो फाइदा नसोची गिन व्यक्तिगत स्वार्थलाई साइडमा राखेर देशको लागि जनताको लागि समाजको लागि दिनरात नभनी खटिएका व्यक्तित्वहरु हुन् अभियन्ता।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यदि देशमा अभियन्ता नहुने हो भने देशका युवाहरुलाई जागरुक कस्ले गराउने, कसले बतउने अहिलेका युवालाई यो गलत हो यो सही हो यो ठाउँमा गलत भयो यो ठाउँमा सही भयो यो नेताले गलत कार्य गर्यो, कसैलाई सुधार्नुपर्ने हो, बिस्तारै बिस्तारै जनताको माझमा घुलमिल हुँदै समाजको सेवा गर्दै देशको विकास गर्दै देशभरि सबै समक्ष चिनीन सफल हुन्छन् अभियन्ता,***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
जसको पछाडी धेरै युवाहरु हुन्छन् धेरै जनताहरु हुन्छन् किनकि उनीहरुले विगतमा जनताको लागि आफ्नो व्यक्तिगत स्वार्थ नभनी काम मा अघि बढिरहेका हुन्छन्,
अब कुरा आउछ त आखिर किन गर्छन त अभियन्ताहरु समाजसेवा?
सानैदेखि नै सोच हुन्छ ठुलो भएर यस्तो गर्नेछु अभियन्ताहरू को पनि एउटा सोच हुन्छ भविष्यमा देशको लागि समाजको लागी केहि गर्ने, जस्तै कुनै एउटा बुबाको मन हुन्छ बुबाको सोच हुन्छ बुबाको भविष्यको योजना हुन्छ कि आफ्नो छोरालाई आफ्नो सन्ततिलाई आफू भन्दा केही सहज तरिकाले आफू भन्दा केही advance तरिकाले उनीहरूको जीवन व्यतित होस् उनीहरूको जीवन मैलेजति हार्डवड गरे त्योभन्दा बढी उनीहरुले smartwork गरेर उनीहरुले आफ्नो जिन्दगी व्यतित गरुन , उनीहरूको एउटा सोच हुन्छ जनताको लागि देशको लागि केहि गर्ने उनीहरु आफ्नो स्वास्थ्यको आफ्नो कुराहरु को ख्याल नगरी किन खटिएका हुन्छन् किनकि उनीहरूको खुसी नै अर्काको खुशी हो अरुलाई खुसी बनाउनु नै उनीहरूको एक खुशी हो उनीहरूको जिन्दगीको एक गोल हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****