एउटा यस्तै गरिबी परिवारकी एक महिला आमाको आँखामा आँसु आउँदा मन थाम्न सकेनन् प्रहरी बलका एक कर्मचारीले। हेटौडामा डिउटीमा रहेका प्रहरीको काम थियो खाद्यान्न बाहेकको पसल बन्द गराउने तर बाटोमा जाँदै गर्दा एउटी महिलाले सुपोमा निउरो बेच्दै गरेको देखेपछि उनलाई यहाँबाट हट्नुस भन्दा आँखाभरि आँसु लिँदै भनिन् अरु ठाउँमा बिक्दैन सर, यहाँ अलि अलि मान्छे आउँदा रहेछन्, यो नीउरो बिक्यो भने साझ घरमा चामल किनेर लानुपर्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
हिजो दिनभरि सबै परिवार जंगलमा गएर खोजेर ल्याएको हो सर, घर पनि टाढा छ, यहाँबाट डेड घण्टा लाग्छ घर जान। यो आज बिकेन भने घरमा सबै भोकै हुन्छन्।यति भनेपछि डिउटीमा खटिनु भएका प्रहरीको आवाज नै बन्द भो, उहाँ स्तब्ध हुनुभो के गर्ने डिउटीमा खटिएका प्रहरीले उहाँले त्यी महिलालाई त्यहाँबाट हटाउन सक्नु भएन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****