सडक दु’र्घटनामा मृत्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो । श’वको पोस्ट(मा’र्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्ट(मा’र्टम गर्न लागिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो ।
भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घ’टना भएको हो ।खासमा त्यहाँ सडक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो । उनको स८नाखतपछि पुलिसले उनको श’वलाई पोस्ट’मा(र्टमका लागि पठायो ।तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले । छोराले पनि श’व फु’लेश्वरकै भएको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
तर, केही समयमै मृ(तक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ(त घोषित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृ’तकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फु’लेश्वर भएको बताएका थिए ।
उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फुलेश्वरकै भएको बताए । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका उनी ‘
पुलिसले श’व पो’स्ट’मा’र्ट’मका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका उनी सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा चिया पिउँदै थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****